Uncategorized प्रसिद्ध वैज्ञानिक र आविष्कारहरू (Famous Scientists & Inventions) Byadmin2 October 5, 2026October 5, 2026Write a Comment on प्रसिद्ध वैज्ञानिक र आविष्कारहरू (Famous Scientists & Inventions) प्रसिद्ध वैज्ञानिक र आविष्कारहरू (Famous Scientists & Inventions) 1 / 152 थोमस अल्वा एडिसनको जन्म कुन ठाउँमा भएको थियो? न्यु जर्सी, संयुक्त राज्य अमेरिका न्युयोर्क, संयुक्त राज्य अमेरिका बोस्टन, संयुक्त राज्य अमेरिका मिलन, ओहायो, संयुक्त राज्य अमेरिका 2 / 152 ग्यालिलियो ग्यालिलीको मृत्यु कुन ठाउँमा भएको थियो? रोम, इटाली पेरिस, फ्रान्स आर्केट्री, इटाली लण्डन, बेलायत 3 / 152 सर आइज्याक न्युटनको जन्मस्थान कुन हो? लण्डन, बेलायत अक्सफोर्ड, बेलायत वुलस्थोर्प म्यानर हाउस, बेलायत म्यानचेस्टर, बेलायत 4 / 152 चार्ल्स डार्विनको जन्म कुन स्थानमा भएको थियो? लण्डन, संयुक्त अधिराज्य द माउन्ट हाउस, संयुक्त अधिराज्य एडिनबर्ग, संयुक्त अधिराज्य क्याम्ब्रिज, संयुक्त अधिराज्य 5 / 152 जोन डाल्टनको जन्म कुन ठाउँमा भएको थियो? इगल्सफिल्ड, संयुक्त अधिराज्य लण्डन, संयुक्त अधिराज्य उल्म, जर्मनी डोल, फ्रान्स 6 / 152 ध्वनि तथा आवाजलाई विद्युतीय तरंगमा बदल्ने ‘माइक्रोफोन’ सँग सम्बन्धित वैज्ञानिक को हुन्? मार्टिन कुपर जोन वियर्ड वाटर मेन एमिल वार्लिनर 7 / 152 म्याडम क्युरीको मृत्यु कहिले भएको थियो? सन् १८६७ नोभेम्बर ७ सन् १९०३ डिसेम्बर १० सन् १९३४ जुलाई ४ सन् १९११ नोभेम्बर ७ 8 / 152 इलेक्ट्रोलाइसिसको नियम (Laws of Electrolysis) कसले प्रतिपादन गरेका हुन्? जोन डाल्टन माइकल फराडे दिमित्री मेन्डेलिभ अल्बर्ट आइन्स्टाइन 9 / 152 पृथ्वीको वास्तविक आकार र गुरुत्वाकर्षण क्षेत्रको विस्तृत अध्ययन कसले गरेका थिए? सर आइज्याक न्युटन ग्यालिलियो ग्यालिली आर्किमिडिज अल्बर्ट आइन्स्टाइन 10 / 152 टेलिभिजनको सफल परीक्षण तथा विकास गर्ने वैज्ञानिक को हुन्? (Officer, 2071) मार्टिन कुपर चार्ल्स स्टोन थोमस अल्वा एडिसन जोन वियर्ड (John Logie Baird) 11 / 152 विकासवादी सिद्धान्त प्रतिपादन गर्ने क्रममा घरपालुवा जनावर र बोटबिरुवाको प्राकृतिक भिन्नता अध्ययन गर्ने वैज्ञानिक को हुन्? ग्रेगर मेन्डल लुई पाश्चर चार्ल्स डार्विन जोन डाल्टन 12 / 152 नेपालका वैज्ञानिक गेहेन्द्र शमशेरको देहावसान कुन वर्ष भएको थियो? वि.सं. १९२७ वि.सं. १९६४ वि.सं. १९०५ वि.सं. १९८० 13 / 152 तलका जोडीहरूमध्ये लोकसेवा आयोगको प्रश्नमा अमिल्दो ठहर गरिएको जोडी कुन हो? (Inspector, 2074) टेलिभिजन – जोन वियर्ड मोबाइल – मार्टिन कुपर छापाखाना – जोहानेस गुटेनबर्ग माइक्रोफोन – एमिल वार्लिनर 14 / 152 पेचको सिद्धान्त (Archimedes’ Screw) कसको आविष्कार हो? आर्किमिडिज जोन डाल्टन ग्यालिलियो ग्यालिली थोमस अल्वा एडिसन 15 / 152 प्रकाशको परावर्तन र अपवर्तन सम्बन्धी अप्टिकल ग्लास (Optical glass) को गुण अध्ययन गर्ने वैज्ञानिक को हुन्? सर आइज्याक न्युटन माइकल फराडे ग्यालिलियो ग्यालिली थोमस अल्वा एडिसन 16 / 152 क्यान्सर रोगको उपचारको लागि क्युरी इन्स्टिच्युट स्थापना गर्न कसको महत्त्वपूर्ण भूमिका थियो? लुई पाश्चर अलेक्जेन्डर फ्लेमिङ म्याडम क्युरी अल्बर्ट आइन्स्टाइन 17 / 152 मोबाइल फोनको आविष्कारक को हुन्? (Kharidar, 2081 / NASU, 2080) चार्ल्स स्टोन जोन वियर्ड मार्टिन कुपर गुग्लिल्मो मार्कोनी 18 / 152 गुरुत्वाकर्षण तरंगहरूको पूर्वअनुमान (Gravitational Waves Prediction) गर्ने वैज्ञानिक को हुन्? स्टेफेन हकिन्स अल्बर्ट आइन्स्टाइन सर आइज्याक न्युटन ग्यालिलियो ग्यालिली 19 / 152 सिमेन्ट निर्माण प्रक्रिया र परिमार्जित टेलिग्राफ प्रणाली कसले विकास गरेका हुन्? जोन डाल्टन माइकल फराडे ग्यालिलियो ग्यालिली थोमस अल्वा एडिसन 20 / 152 लोकसेवा परीक्षाको प्रश्न अनुसार, तापक्रम नाप्ने एकाइ केलाई मानिएको छ? (NASU, 2065) केल्भिन (Kelvin) सेल्सियस (Celsius) जुल (Joule) फरेनहाइट (Fahrenheit) 21 / 152 रासायनिक प्रतिक्रियामा परमाणुहरू अलग, संयोजन वा पुनर्गठित मात्र हुन्छन् भन्ने अवधारणा कसले प्रस्तुत गरेका हुन्? जोन डाल्टन दिमित्री मेन्डेलिभ एन्टोन लाभोइजियर माइकल फराडे 22 / 152 ‘अन बेलेन्स अर लिवर्स’ (On the Equilibrium of Planes/Levers) का प्रतिपादक को हुन्? सर आइज्याक न्युटन आर्किमिडिज ग्यालिलियो ग्यालिली जोन डाल्टन 23 / 152 थर्मोमिटर तथा समय नाप्ने पेन्डुलमको आविष्कार कसले गरेका हुन्? थोमस अल्वा एडिसन माइकल फराडे ग्यालिलियो ग्यालिली आर्किमिडिज 24 / 152 प्रथम पटक सन् १९०३ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जित्ने प्रथम महिला को हुन्? म्याडम क्युरी आइरेन क्युरी बार्थोलोमियो क्युरी मदर टेरेसा 25 / 152 आणविक शक्तिका आविष्कारक भनेर कुन वैज्ञानिकलाई मानिएको छ? (NASU, 2058) अल्बर्ट आइन्स्टाइन म्याडम क्युरी अर्नेस्ट रदरफोर्ड जोन डाल्टन 26 / 152 माइकल फराडे बेलायतको कुन प्रतिष्ठित वैज्ञानिक संस्थाको सदस्य बनेका थिए? रोयाल एकेडेमी रोयाल सोसाइटी ब्रिटिस काउन्सिल अक्सफोर्ड युनियन 27 / 152 चन्द्रमाको आफ्नै प्रकाश नभएको र यो सूर्यको प्रकाशले चम्किने तथ्य दूरबिनबाट कसले पत्ता लगाएका हुन्? निकोलस कोपरनिकस सर आइज्याक न्युटन ग्यालिलियो ग्यालिली जोहानेस केप्लर 28 / 152 ‘URANIUM’ को स्थापना कसले गरेका थिए? (NASU, 2066) अल्बर्ट आइन्स्टाइन माइकल फराडे म्याडम क्युरी जोन डाल्टन 29 / 152 सूक्ष्मजीवहरूले खाना बिगार्ने प्रक्रिया रोक्न र आधुनिक खाद्य विज्ञानको जग बसाल्न कुन वैज्ञानिकको मुख्य योगदान छ? माइकल फराडे चार्ल्स डार्विन जोन डाल्टन लुई पाश्चर 30 / 152 इलेक्ट्रिक भण्डारण ब्याट्री तथा फ्लोरोसेन्ट बिजुली बत्तीको विकास कसले गरेका हुन्? निकोला टेस्ला माइकल फराडे थोमस अल्वा एडिसन जेम्स वाट 31 / 152 ‘अणुबमका पिता’ भनेर कसलाई चिनिन्छ? (Karnali 4th, 2081) जे. रोबर्ट ओपेनहाइमर अल्बर्ट आइन्स्टाइन जोन डाल्टन थोमस अल्वा एडिसन 32 / 152 ‘अन दी स्पीकर एण्ड सिलिन्डर’ (On the Sphere and Cylinder) कुन प्राचीन वैज्ञानिकको पुस्तक हो? युक्लिड आर्किमिडिज पाइथागोरस टोलेमी 33 / 152 हावा नभएको शून्यता (Vacuum) मा हलुका र गह्रौँ सबै वस्तुहरू समान प्रवेगका साथ खस्छन् भनी कसले पत्ता लगाएका हुन्? ग्यालिलियो ग्यालिली सर आइज्याक न्युटन जोन डाल्टन माइकल फराडे 34 / 152 म्याडम क्युरी र पियेरे क्युरीको विवाह कुन वर्ष भएको थियो? १९०३ डिसेम्बर १० १९११ नोभेम्बर ७ १८९० जनवरी १५ १८९५ जुलाई २५ 35 / 152 तरल पदार्थमा तैरिरहेका साना कणहरूको अनियन्त्रित कम्पन (Brownian Motion) को गणितीय व्याख्या कसले गरेका हुन्? रोबर्ट ब्राउन माइकल फराडे अल्बर्ट आइन्स्टाइन जोन डाल्टन 36 / 152 शनि ग्रहको बाहिरी चक्र (Saturn’s rings) पहिलोपटक कुन वैज्ञानिकले देखेका थिए? क्रिस्टियन हाइगेन्स ग्यालिलियो ग्यालिली जोहानेस केप्लर सर आइज्याक न्युटन 37 / 152 बिजुली बत्ती (Electric Bulb) र प्रोजेक्टरका आविष्कारक को हुन्? थोमस अल्वा एडिसन निकोला टेस्ला माइकल फराडे अलेक्जेन्डर ग्राहम बेल 38 / 152 ‘Discovery of the phenomenon of magneto-optical rotation’ कसको खोज हो? जेम्स क्लर्क म्याक्सवेल अल्बर्ट आइन्स्टाइन माइकल फराडे सर आइज्याक न्युटन 39 / 152 सर आइज्याक न्युटनको मृत्यु कहिले भएको थियो? सन् १६८७ जनवरी ४ सन् १६४३ जनवरी ४ सन् १७५० अप्रिल १५ सन् १७२७ मार्च ३१ 40 / 152 पहिलो Antiseptic surgical प्रविधि विकास गर्न कुन वैज्ञानिकको अनुसन्धानले बाटो खोलेको थियो? जोसेफ लिस्टर लुई पाश्चर चार्ल्स डार्विन एडवार्ड जेनर 41 / 152 चार्ल्स डार्विनको मृत्यु कुन मितिमा भएको थियो? सन् १८५९ नोभेम्बर २४ सन् १८०९ फेब्रुअरी १२ सन् १८८२ अप्रिल १९ सन् १८९५ सेप्टेम्बर २८ 42 / 152 प्रथम विद्युतीय मोटर (Electric Motor) को आविष्कार कसले गरेका हुन्? माइकल फराडे निकोला टेस्ला थोमस अल्वा एडिसन जेम्स वाट 43 / 152 ‘Development of the reflecting telescope’ (परावर्तक दूरबिनको विकास) कुन वैज्ञानिकको योगदान हो? ग्यालिलियो ग्यालिली जोन डाल्टन सर आइज्याक न्युटन माइकल फराडे 44 / 152 थोरै ठूलो संख्यालाई सानो बनाएर लेख्ने गणितीय पद्धति कसले विकास गरेका थिए? आर्किमिडिज अल्बर्ट आइन्स्टाइन जोन डाल्टन युक्लिड 45 / 152 सौर्यमण्डलको हेलियोसेन्ट्रिक मोडललाई प्रयोगात्मक रूपमा पुष्टि गर्ने र बृहस्पतिका चारवटा मुख्य उपग्रह पत्ता लगाउने वैज्ञानिक को हुन्? निकोलस कोपरनिकस जोहानेस केप्लर ग्यालिलियो ग्यालिली सर आइज्याक न्युटन 46 / 152 पशु तथा मानवमा लाग्ने एन्थ्रेक्स (Anthrax) रोगविरुद्ध पहिलो खोप कसले बनाएका हुन्? एडवार्ड जेनर लुई पाश्चर रोबर्ट कोच जोनास साल्क 47 / 152 ‘Principle of Specific Gravity’ (विशिष्ट गुरुत्वाकर्षणको सिद्धान्त) प्रतिपादन गर्ने वैज्ञानिक को हुन्? सर आइज्याक न्युटन ग्यालिलियो ग्यालिली आर्किमिडिज थोमस अल्वा एडिसन 48 / 152 वस्तुको गतिले अर्को वस्तुको गतिमा पार्ने प्रभावलाई के भनिन्छ? जडता सापेक्षता घर्षण संवेग 49 / 152 अल्बर्ट आइन्स्टाइनको मृत्यु कहिले भएको थियो? सन् १९५५ अप्रिल १८ सन् १९३१ अक्टोबर १८ सन् १९३४ जुलाई ४ सन् १९२१ नोभेम्बर ७ 50 / 152 ग्यालिलियो ग्यालिलीको देहावसान कहिले भएको थियो? १५६४ फेब्रुअरी १५ १७२७ मार्च ३१ १६८७ जनवरी ४ १६४२ जनवरी ८ 51 / 152 चार्ल्स डार्विनका विकासवादी अनुसन्धानमा सहकार्य गर्ने वैज्ञानिक मित्र को थिए? थोमस हक्सले अलेक्जेन्डर फ्लेमिङ अल्फ्रेड रसेल वालेस जोन डाल्टन 52 / 152 म्याडम क्युरीको जन्म मिति र स्थान कुन हो? १८४७ फेब्रुअरी ११, ओहायो, अमेरिका १८६७ नोभेम्बर ७, वार्सा, पोल्याण्ड १९३४ जुलाई ४, पेरिस, फ्रान्स १८९५ जुलाई २५, बर्लिन, जर्मनी 53 / 152 ‘Laws of cooling’ र ‘Newtonian fluid’ को अवधारणा कुन वैज्ञानिकसँग सम्बन्धित छ? जोन डाल्टन अल्बर्ट आइन्स्टाइन माइकल फराडे सर आइज्याक न्युटन 54 / 152 माइकल फराडेको जन्म कहिले र कुन ठाउँमा भएको थियो? १७९१ सेप्टेम्बर २२, लण्डन, संयुक्त अधिराज्य १८०९ फेब्रुअरी १२, एडिनबर्ग, संयुक्त अधिराज्य १७६६ सेप्टेम्बर ६, म्यानचेस्टर, संयुक्त अधिराज्य १८४७ फेब्रुअरी ११, ओहायो, संयुक्त राज्य अमेरिका 55 / 152 सेतो प्रकाश सात वटा विभिन्न रङहरूको मिश्रण हो भनी प्रकाशको स्पेक्ट्रम कसले पत्ता लगाएका हुन्? ग्यालिलियो ग्यालिली थोमस अल्वा एडिसन सर आइज्याक न्युटन जोन डाल्टन 56 / 152 लुई पाश्चरको मृत्यु कहिले भएको थियो? १८८२ अप्रिल १९ १९३१ अक्टोबर १८ १९३४ जुलाई ४ १८९५ सेप्टेम्बर २८ 57 / 152 ‘मेजरमेन्ट अफ दी सर्कल’ (Measurement of the Circle) कसले लेखेको गणितीय पुस्तक हो? युक्लिड आर्किमिडिज जोन डाल्टन पाइथागोरस 58 / 152 कुनै पनि वस्तुलाई ०° देखि ९०° को कोणमा प्रक्षेपण गर्दा त्यसको मार्ग अनुवृत्तीय (Parabolic) हुन्छ भनी कसले पत्ता लगाएका थिए? सर आइज्याक न्युटन अल्बर्ट आइन्स्टाइन ग्यालिलियो ग्यालिली जोन डाल्टन 59 / 152 वायुमण्डलको चाप परिवर्तनले नभई तापक्रम घट्नाले वर्षा हुन्छ भन्ने तथ्य कसले प्रमाणित गरेका हुन्? माइकल फराडे जोन डाल्टन आर्किमिडिज चार्ल्स डार्विन 60 / 152 वैज्ञानिक जोन डाल्टनको निधन कहिले भएको थियो? १८४४ जुलाई २७ १८६७ अगस्ट २५ १८०९ फेब्रुअरी १२ १८२२ डिसेम्बर २७ 61 / 152 डाइनामो, जेनेरेटर तथा ट्रान्सफर्मरको सिद्धान्त विकास गर्ने वैज्ञानिक को हुन्? थोमस अल्वा एडिसन निकोला टेस्ला ग्यालिलियो ग्यालिली माइकल फराडे 62 / 152 अल्बर्ट आइन्स्टाइनलाई सन् १९२१ को नोबेल पुरस्कार कुन खोजका लागि प्रदान गरिएको थियो? सापेक्षतावादको सिद्धान्त प्रकाश विद्युतीय असर (Photoelectric Effect) ब्राउनियन गति द्रव्यमान-ऊर्जा समीकरण 63 / 152 तरल पदार्थमा डुबेको वस्तुमा माथितिर लाग्ने उर्ध्वचापसम्बन्धी ‘Buoyancy Theory’ कसले प्रतिपादन गरेका हुन्? ब्लेस पास्कल सर आइज्याक न्युटन जोन डाल्टन आर्किमिडिज 64 / 152 थोमस अल्वा एडिसनको मृत्यु कहिले भएको थियो? सन् १९५५ अप्रिल १८ सन् १९३४ जुलाई ४ सन् १९३१ अक्टोबर १८ सन् १८९५ सेप्टेम्बर २८ 65 / 152 स्टेफेन हकिन्सको जन्म कहिले र कुन देशमा भएको थियो? सन् १९४२ जनवरी ८, बेलायत सन् १९३१ अक्टोबर १८, अमेरिका सन् १९५५ अप्रिल १८, जर्मनी सन् १९२१ मार्च १४, फ्रान्स 66 / 152 चार्ल्स डार्विनको जन्म कहिले भएको थियो? १८२२ डिसेम्बर २७ १८०९ फेब्रुअरी १२ १८८२ अप्रिल १९ १७९१ सेप्टेम्बर २२ 67 / 152 अल्बर्ट आइन्स्टाइनले हिटलरको शासनकालमा जर्मनीको नागरिकता त्यागी कुन वर्षदेखि अमेरिकामा स्थायी बसोबास गर्न थाले? सन् १९१६ सन् १९२१ सन् १९३३ सन् १९३९ 68 / 152 ध्वनि तरंगहरूको गणितीय सिद्धान्त (Mathematical theory of sound waves) कसले विकास गरेका हुन्? सर आइज्याक न्युटन ग्यालिलियो ग्यालिली माइकल फराडे जोन डाल्टन 69 / 152 म्याडम क्युरीको निधन कुन घातक रोगका कारण भएको थियो? क्षयरोग (टिबी) हैजा निमोनिया क्यान्सर 70 / 152 पानी तान्ने मेसिनको आविष्कार गर्ने वैज्ञानिक को हुन्? जेम्स वाट माइकल फराडे थोमस अल्वा एडिसन ग्यालिलियो ग्यालिली 71 / 152 ‘पारमाणिक सिद्धान्त’ (Atomic Theory) का प्रवर्तक को हुन्? (NASU, 2067) जे.जे. थमसन नील्स बोर जोन डाल्टन म्याडम क्युरी 72 / 152 थोमस अल्वा एडिसनको जन्म कहिले भएको थियो? १८४७ फेब्रुअरी ११ १९३१ अक्टोबर १८ १८२२ डिसेम्बर २७ १८६७ नोभेम्बर ७ 73 / 152 पृथ्वी गोलो छ भनी टेलिस्कोपिक अवलोकनद्वारा प्रमाणित गर्ने वैज्ञानिक को हुन्? निकोलस कोपरनिकस जोहानेस केप्लर क्लाउडियस टोलेमी ग्यालिलियो ग्यालिली 74 / 152 किरा र रोगहरूको कीटाणु सिद्धान्त (Germ Theory) प्रतिपादन गर्ने वैज्ञानिक को हुन्? एडवार्ड जेनर लुई पाश्चर रोबर्ट कोच जोसेफ लिस्टर 75 / 152 अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादको सामान्य सिद्धान्त (Theory of Relativity) कुन वर्ष प्रतिपादन गरेका थिए? सन् १९०५ सन् १९२१ सन् १९१६ सन् १९३३ 76 / 152 ‘अन फ्लोटिङ बडिज’ (On Floating Bodies) नामक प्रसिद्ध कृतिका लेखक को हुन्? आर्किमिडिज ग्यालिलियो ग्यालिली जोन डाल्टन सर आइज्याक न्युटन 77 / 152 ग्यालिलियो ग्यालिलीको जन्म कुन मिति र स्थानमा भएको थियो? १६४२ जनवरी ८, पेरिस, फ्रान्स १५६४ फेब्रुअरी १५, ओस्लो, इटाली १६४३ जनवरी ४, लण्डन, बेलायत १७६६ सेप्टेम्बर ६, उल्म, जर्मनी 78 / 152 गणितको महत्त्वपूर्ण सिद्धान्त ‘गेम थ्योरी’ (Game Theory) का प्रतिपादक को हुन्? (Officer, 2079) Blaise Pascal Albert Einstein John van Neumann Isaac Newton 79 / 152 भौतिकशास्त्र तथा रसायनशास्त्र दुवै विधामा नोबेल पुरस्कार पाउने विश्वकै पहिलो महिला वैज्ञानिक को हुन्? आइरेन क्युरी म्याडम क्युरी मदर टेरेसा रोजालिन्ड फ्र्याङ्कलिन 80 / 152 चार्ल्स डार्विनले विकासवादी सिद्धान्तको अनुसन्धान ‘बिगल’ जहाजमा कति वर्ष लगाएर गरेका थिए? १० वर्ष १५ वर्ष २० वर्ष २५ वर्ष 81 / 152 सर आइज्याक न्युटनको जन्म कहिले भएको थियो? १६४३ जनवरी ४ १६४२ जनवरी ८ १७२७ मार्च ३१ १५६४ फेब्रुअरी १५ 82 / 152 जोन डाल्टनलाई बेलायत सरकारले कुन उच्च उपाधिद्वारा सम्मान गरेको थियो? नाइटहुड सर अर्डर अफ मेरिट फेलो अफ द रोयल सोसाइटी 83 / 152 ‘Black Holes and Baby Universes’ (1994) नामक पुस्तकका रचनाकार को हुन्? कार्ल सागन स्टेफेन हकिन्स अल्बर्ट आइन्स्टाइन सर आइज्याक न्युटन 84 / 152 साइकलका आविष्कारक वैज्ञानिक मेकमिलन कुन देशका नागरिक हुन्? (Inspector, 2075) इङ्गल्याण्ड फ्रान्स स्कटल्याण्ड इटाली 85 / 152 सौर ऊर्जा उत्पादन गर्ने सौर्य सेलहरू कुन सिद्धान्तको आधारमा सञ्चालन हुन्छन्? आइन्स्टाइनको प्रकाश विद्युतीय असर (Photoelectric Effect) सापेक्षताको सिद्धान्त ब्वाइलको नियम विद्युत चुम्बकीय उपपादन 86 / 152 कुनै वस्तुको अवस्था परिवर्तन नहुँदासम्म यथास्थितिमा रहन खोज्ने गुणलाई के भनिन्छ (Law of Inertia)? संवेग प्रवेग घर्षण इनर्सिया (जडता) 87 / 152 ‘Law of electromagnetic Induction’ का प्रतिपादक वैज्ञानिक को हुन्? जेम्स क्लर्क म्याक्सवेल माइकल फराडे सर आइज्याक न्युटन निकोला टेस्ला 88 / 152 घाउ पाक्ने मुख्य कारण ब्याक्टेरिया हो भनी प्रमाणित गर्ने वैज्ञानिक को हुन्? एडवार्ड जेनर अलेक्जेन्डर फ्लेमिङ लुई पाश्चर रोबर्ट कोच 89 / 152 पारमाणिक भार (Atomic weights) को पहिलो तालिका तयार पार्ने वैज्ञानिक को हुन्? जोन डाल्टन दिमित्री मेन्डेलिभ हेनरी मोसले जे.जे. थमसन 90 / 152 दुई पुस्ताले पाँचपटक नोबेल पुरस्कार प्राप्त गरी ऐतिहासिक कीर्तिमान राख्ने परिवार कुन हो? आइन्स्टाइन परिवार डार्विन परिवार क्युरी परिवार एडिसन परिवार 91 / 152 ‘डाइनामाइट’ (Dynamite) का आविष्कारक कुन वैज्ञानिक हुन्? (Officer, 2070) थोमस अल्वा एडिसन अल्फ्रेड नोबेल माइकल फराडे जोन डाल्टन 92 / 152 अल्बर्ट आइन्स्टाइनको मृत शरीरबाट निकालिएको मस्तिष्क कुन अस्पतालमा सुरक्षित राखिएको छ? लण्डन अस्पताल, बेलायत बर्लिन अस्पताल, जर्मनी जोन्स हप्किन्स अस्पताल, अमेरिका प्रिन्सटन अस्पताल, अमेरिका 93 / 152 विद्युतीय भोल्टेज नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ? (NASU, 2065) एमिटर भोल्टमिटर गाइगर काउन्टर ओह्ममिटर 94 / 152 ‘आफ्नो नाम आफैँ बिर्सने वैज्ञानिक’ भनी कसलाई व्यङ्ग्यात्मक रूपमा चिनिन्थ्यो? अल्बर्ट आइन्स्टाइन सर आइज्याक न्युटन थोमस अल्वा एडिसन माइकल फराडे 95 / 152 टेलिभिजन (TV) का आविष्कारक वैज्ञानिक को हुन्? (Officer, 2071) जोन वियर्ड (John Logie Baird) मार्टिन कुपर जोहानेस गुटेनबर्ग चार्ल्स स्टोन 96 / 152 विश्वप्रसिद्ध गणितज्ञ तथा भौतिकशास्त्री आर्किमिडिजको निधन कहिले भएको थियो? ई.पू. २८७ ई.पू. २१२ ई.पू. १८० ई.पू. १५० 97 / 152 रेडियोको सफल आविष्कार गर्ने वैज्ञानिक गुग्लिल्मो मार्कोनी हुन्, उनलाई यो आविष्कारका लागि कहिले नोबेल पुरस्कार दिइयो? (NASU, 2055) सन् १९०१ सन् १९०५ सन् १९१५ सन् १९०९ 98 / 152 रासायनिक यौगिक बेन्जिन (Benzene) को आविष्कार गर्ने वैज्ञानिक को हुन्? माइकल फराडे जोन डाल्टन अल्फ्रेड नोबेल लुई पाश्चर 99 / 152 प्रकाशलाई साना कणहरूको प्रवाह मान्ने ‘Corpuscles Theory’ का प्रतिपादक को हुन्? क्रिस्टियन हाइगेन्स अल्बर्ट आइन्स्टाइन जोन डाल्टन सर आइज्याक न्युटन 100 / 152 नेपालका प्रथम वैज्ञानिक गेहेन्द्र शमशेरको मृत्यु कहाँ भएको थियो? कोलकाता, भारत सेतो दरबार, काठमाडौँ सिंहदरबार, काठमाडौँ पाटन दरबार, ललितपुर 101 / 152 आधुनिक छापाखाना (Printing Press) को आविष्कार कसले गरेका हुन्? (NASU, 2080) मार्टिन कुपर ब्लेस पास्कल जोहानेस गुटेनबर्ग चार्ल्स स्टोन 102 / 152 कुन सिद्धान्तमा निरन्तर अनुसन्धान गरिरहेको बेला अल्बर्ट आइन्स्टाइनको देहावसान भएको थियो? Unified Field Theory Theory of Relativity Photoelectric Theory Quantum Mechanics 103 / 152 ग्यासहरूमा लागू हुने अपूर्ण चापको नियम (Law of Partial Pressures) कसले पत्ता लगाएका हुन्? रोबर्ट ब्वाइल ज्याक चार्ल्स आर्किमिडिज जोन डाल्टन 104 / 152 सर आइज्याक न्युटनको चर्चित ग्रन्थ ‘Principia’ कुन वर्ष प्रकाशित भएको थियो? सन् १६६६ सन् १६८७ सन् १७०५ सन् १६४३ 105 / 152 ‘God Created Integers’ (2005) तथा ‘The Grand Design’ (2010) कुन वैज्ञानिकका कृतिहरू हुन्? अल्बर्ट आइन्स्टाइन सर आइज्याक न्युटन स्टेफेन हकिन्स जोन डाल्टन 106 / 152 ताररहित सञ्चार (Wireless Telegraphy) का आविष्कारक वैज्ञानिक को हुन्? (NASU, 2059) अलेक्जेन्डर ग्राहम बेल गुग्लिल्मो मार्कोनी जोन वियर्ड निकोला टेस्ला 107 / 152 चार्ल्स डार्विनको ‘The Origin of Species’ नामक पुस्तक पहिलोपटक कहिले प्रकाशित भएको थियो? सन् १८३१ सन् १८६५ सन् १८८२ सन् १८५९ 108 / 152 टाइपराइटर सर्वप्रथम कुन देशमा आविष्कार भएको थियो? (NASU, 2055) संयुक्त राज्य अमेरिका संयुक्त अधिराज्य फ्रान्स जर्मनी 109 / 152 स्टेफेन हकिन्सको निधन कुन मितिमा भएको थियो? सन् २०१५ अप्रिल १८ सन् २०२० जनवरी १० सन् २०१८ मार्च १४ सन् २०१२ डिसेम्बर २५ 110 / 152 सूर्यको प्रकाशलाई ऐनाद्वारा केन्द्रित गरी शत्रु सेनाका जहाजहरू जलाइदिने प्राचीन वैज्ञानिक को थिए? ग्यालिलियो ग्यालिली आर्किमिडिज सर आइज्याक न्युटन माइकल फराडे 111 / 152 म्याडम क्युरीले रेडियम र पोलोनियम पत्ता लगाएबापत रसायनशास्त्रतर्फको दोस्रो नोबेल पुरस्कार कहिले पाएकी थिइन्? सन् १९०३ सन् १९०९ सन् १९२१ सन् १९११ 112 / 152 मोबाइल फोनका आविष्कारक (मोबाइलका पिता) भनेर कसलाई चिनिन्छ? (CADET, 2075) चार्ल्स स्टोन मार्टिन कुपर (Marti Cooper) जोन वियर्ड गुग्लिल्मो मार्कोनी 113 / 152 विश्वप्रसिद्ध ‘Theory of Natural Selection’ (प्राकृतिक छनोटको सिद्धान्त) का लेखक को हुन्? लुई पाश्चर जोन डाल्टन अल्बर्ट आइन्स्टाइन चार्ल्स डार्विन 114 / 152 गणितमा प्रयोग हुने वृत्तको मान π = 22/7 पत्ता लगाउने वैज्ञानिक को हुन्? पाइथागोरस युक्लिड आर्किमिडिज जोन डाल्टन 115 / 152 दूध तथा तरल पदार्थलाई सुरक्षित राख्ने ‘पाश्चराइजेशन प्रक्रिया’ (Pasteurization) कसको देन हो? लुई पाश्चर रोबर्ट कोच एडवार्ड जेनर चार्ल्स डार्विन 116 / 152 मोसन पिक्चर क्यामेरा र टेलिफोनमा ‘Hello’ शब्दको प्रचलन सुरु गर्ने वैज्ञानिक को हुन्? अलेक्जेन्डर ग्राहम बेल मार्टिन कुपर थोमस अल्वा एडिसन माइकल फराडे 117 / 152 वैज्ञानिक आर्किमिडिजको जन्म कहिले भएको मानिन्छ? ई.पू. २८७ ई.पू. २१२ ई.पू. ३०० ई.पू. ३५० 118 / 152 चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण मानिने ‘X-Ray’ का आविष्कारक को हुन्? (NASU, 2059) म्याडम क्युरी हेनरी बेक्वेरेल थोमस अल्वा एडिसन विल्हेम कोनराड रोएन्टजेन 119 / 152 थोमस अल्वा एडिसनले रेलमै छपाइ गरी बिक्री गर्ने गरेको पत्रिकाको नाम के थियो? Daily Express Grand Trunk Herald New York Times Scientific Railway 120 / 152 परमाणुको आधुनिक सिद्धान्त (Atomic Theory) का प्रतिपादक को हुन्? जे.जे. थमसन अर्नेस्ट रदरफोर्ड जोन डाल्टन नील्स बोर 121 / 152 ‘Theory of projectile motion’ (प्रक्षेपण गतिको सिद्धान्त) प्रतिपादन गर्ने वैज्ञानिक को हुन्? ग्यालिलियो ग्यालिली सर आइज्याक न्युटन अल्बर्ट आइन्स्टाइन आर्किमिडिज 122 / 152 पानी तान्ने मेसिनको आविष्कार माइकल फराडेले कुन वर्ष गरेका थिए? सन् १८२० सन् १८४० सन् १८३० सन् १८५० 123 / 152 ‘मानिसको पुर्खा बाँदर हो’ भन्ने जैविक तथ्य कुन वैज्ञानिकको सिद्धान्तबाट स्थापित भएको हो? ग्रेगर मेन्डल चार्ल्स डार्विन लुई पाश्चर जोन डाल्टन 124 / 152 वर्तमान समयमा विद्युतीय सवारी साधनहरू (Electric Vehicles) मा मुख्यतया कुन प्रकारको ब्याट्री प्रयोग गरिन्छ? (Bagmati 5th, 2079) Lead-acid Battery Lithium-ion Battery Nickel-cadmium Battery Alkaline Battery 125 / 152 अल्बर्ट आइन्स्टाइनलाई कुन देशले आफ्नो राष्ट्रपति बन्न प्रस्ताव गरेको थियो जसलाई उनले अस्वीकार गरे? संयुक्त राज्य अमेरिका जर्मनी इजरायल फ्रान्स 126 / 152 वैज्ञानिक सर आइज्याक न्युटनले बगैँचामा स्याउ खसेको आधारमा गुरुत्वाकर्षण बल कहिले पत्ता लगाएका थिए? सन् १६४३ सन् १६८७ सन् १६६६ सन् १७२७ 127 / 152 भौतिकशास्त्रमा गुग्लिल्मो मार्कोनीले कुन वर्ष नोबेल पुरस्कार प्राप्त गरेका थिए? सन् १९०१ सन् १९०९ सन् १९०५ सन् १९२१ 128 / 152 ‘Father of coin experiment’ (सिक्का र प्वाँखको प्रयोग गरी गुरुत्वप्रवेग प्रमाणित गर्ने) भनी कसलाई चिनिन्छ? सर आइज्याक न्युटन माइकल फराडे थोमस अल्वा एडिसन ग्यालिलियो ग्यालिली 129 / 152 घरायसी काममा प्रयोग हुने ‘Washing Machine’ का आविष्कारक को हुन्? (CADET, 2075) चार्ल्स स्टोन मार्टिन कुपर वाटर मेन जोन वियर्ड 130 / 152 ‘ल अफ पार्सियल प्रेसर’ (Law of Partial Pressures) का प्रतिपादक को हुन्? माइकल फराडे जोन डाल्टन आर्किमिडिज अल्बर्ट आइन्स्टाइन 131 / 152 नेपालका प्रथम वैज्ञानिक गेहेन्द्र शमशेरको जन्म कहिले भएको थियो? वि.सं. १९५० वि.सं. १९०५ वि.सं. १९२७ वि.सं. १९६४ 132 / 152 ‘Prince of Experiment’ को उपनामले कुन प्रसिद्ध वैज्ञानिकलाई चिनिन्छ? थोमस अल्वा एडिसन जोन डाल्टन माइकल फराडे सर आइज्याक न्युटन 133 / 152 क्यालकुलेटरका आविष्कारक ब्लेस पास्कल (Blaise Pascal) कुन देशका नागरिक हुन्? (ASI, 2075) फ्रान्स बेलायत जर्मनी स्विट्जरल्याण्ड 134 / 152 अल्बर्ट आइन्स्टाइनको जन्म कहिले र कुन ठाउँमा भएको थियो? सन् १८४७ फेब्रुअरी ११, ओहायो, अमेरिका सन् १८७९ मार्च १४, उल्म, जर्मनी सन् १८२२ डिसेम्बर २७, डोल, फ्रान्स सन् १८६७ नोभेम्बर ७, वार्सा, पोल्याण्ड 135 / 152 ‘फाउन्टेन पेन’ (Fountain Pen) का आविष्कारक को हुन्? (NASU, 2059) जोहानेस गुटेनबर्ग वाटर मेन चार्ल्स स्टोन मार्टिन कुपर 136 / 152 ‘Studies in color blindness and vision’ (वर्नान्धता तथा दृष्टिसम्बन्धी अध्ययन) कसले गरेका हुन्? थोमस अल्वा एडिसन लुई पाश्चर ग्यालिलियो ग्यालिली जोन डाल्टन 137 / 152 गुडिरहेको गाडी अचानक रोकिँदा त्यसमा सवार व्यक्ति अगाडितर्फ झुक्नु न्युटनको चालसम्बन्धी कुन नियमको उदाहरण हो? (NOC 5th, 2075) पहिलो नियम दोस्रो नियम तेस्रो नियम चौथो नियम 138 / 152 वैज्ञानिक लुई पाश्चरले रेबिज रोगविरुद्ध प्रयोग हुने पहिलो खोप (Vaccine) को विकास गरेका थिए, उनको जन्म कहाँ भएको थियो? पेरिस, फ्रान्स बर्लिन, जर्मनी डोल, फ्रान्स लण्डन, बेलायत 139 / 152 वस्तुको सतहमा तैरिनेसम्बन्धी नियम (Law of Floating) र अपेक्षित घनत्वको सिद्धान्त कसले पत्ता लगाएका हुन्? सर आइज्याक न्युटन जोन डाल्टन आर्किमिडिज ग्यालिलियो ग्यालिली 140 / 152 वैज्ञानिक माइकल फराडेको मृत्यु कहिले भएको थियो? १८६७ अगस्ट २५ १७९१ सेप्टेम्बर २२ १८८२ अप्रिल १९ १८४४ जुलाई २७ 141 / 152 ‘पिचब्लेन्ड’ (Pitchblende) नामक खनिजबाट कुन-कुन रेडियोधर्मी तत्वहरू निकालिन्छ? युरेनियम र थोरियम फलाम र तामा सुन र चाँदी रेडियम र पोलोनियम 142 / 152 अल्बर्ट आइन्स्टाइनले पिण्ड र ऊर्जाको सम्बन्धलाई कुन समीकरणमार्फत सूत्रबद्ध गरेका थिए? F = ma P = mv E = mc² v = u + at 143 / 152 नेपाली वैज्ञानिक गेहेन्द्र शमशेरले विकास गरेका तोप/बन्दुक कुन-कुन हुन्? चन्द्र तोप र कालभैरव तोप धीर गन र वीर गन रण गन र भीम गन खुकुरी गन र विष्ट गन 144 / 152 चार्ल्स डार्विनले आफ्नो विकासवादी सिद्धान्तको अनुसन्धान कुन टापुमा बसेर गरेका थिए? म्याडागास्कर टापु गालापागोस टापु सुमात्रा टापु ग्रीनल्याण्ड टापु 145 / 152 परमाणु विकिरण (Nuclear Radiation) पत्ता लगाउन र नाप्न कुन उपकरणको प्रयोग गरिन्छ? (Officer, 2073) भोल्टमिटर ब्यारोमिटर एमिटर गाइगर काउन्टर (Geiger Counter) 146 / 152 आधुनिक समयमा सबैभन्दा धेरै (१०९३ वटा) वैज्ञानिक आविष्कार गर्ने कीर्तिमानी वैज्ञानिक को हुन्? माइकल फराडे ग्यालिलियो ग्यालिली थोमस अल्वा एडिसन अल्बर्ट आइन्स्टाइन 147 / 152 ‘A Brief History of Time’ (1988) र ‘The Universe in a Nutshell’ (2001) का लेखक को हुन्? अल्बर्ट आइन्स्टाइन स्टेफेन हकिन्स सर आइज्याक न्युटन चार्ल्स डार्विन 148 / 152 कुनै वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतर्फ तान्ने आकर्षण गुणलाई के भनिन्छ? गुरुत्वबल प्रवेग गति सापेक्षता 149 / 152 प्रसिद्ध वैज्ञानिक जोन डाल्टनको जन्म कहिले भएको थियो? १७९१ सेप्टेम्बर २२ १८४४ जुलाई २७ १८०९ फेब्रुअरी १२ १७६६ सेप्टेम्बर ६ 150 / 152 विद्युत लेपन (Electroplating) प्रविधि माइकल फराडेको कुन वैज्ञानिक नियममा आधारित छ? प्रकाश विद्युतीय असर विद्युतविच्छेदनको सिद्धान्त सापेक्षताको सिद्धान्त अपूर्ण चापको नियम 151 / 152 ग्यालिलियो ग्यालिलीले पहिलोपटक दूरदर्शी यन्त्र (टेलिस्कोप) को निर्माण कहिले गरेका थिए? सन् १५६४ सन् १६४२ सन् १६०९ सन् १६६६ 152 / 152 अन्तर्राष्ट्रिय अणुशक्ति आयोग (IAEA) को केन्द्रीय कार्यालय कुन सहरमा अवस्थित छ? (Officer, 2076) जेनेभा (Geneva) भियना (Vienna) पेरिस (Paris) न्युयोर्क (New York) Your score isThe average score is 0% By WordPress Quiz plugin